चन्द्रागिरि ०८, मातातीर्थ

थानकोट । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइरहेका छन् । ताजा परिणाम अनुसार चन्द्रागिरि नगरमा ९ वटा वडाको नेतृत्व छिनोफानो भइसक्दा नेपाली काँग्रेसले ६...