समाज

थानकोट, फागुन २१ । पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी अन्तर्गत आज प्राचीन नेवाः बस्ती बलम्बुमा चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुँदैछ । थानकोट टाइम्सको मुल प्रायोजनमा फोटो म्युजियम...