कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

Thankot Times

थानकोट, चैत्र ११ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन बिहीबार देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *