क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

Thankot Times

थानकोट, चैत्र १४ ।

३६ वर्षपछि क्यानडा पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।

क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । विश्वकपमा छनोट भएपछि क्यानडावासीले खुसीयाली मनाइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *