नरेन्द्र भए जेसिस ब्याडमिण्टन २०७८ को च्याम्पियन

Thankot Times

थानकोट, चैत्र २७ ।
जेसिस ब्याडमिण्टन क्लबले आयोजना गरेको दोश्रो जेशिस ब्याडमिण्टन च्याम्पियन सिप २०७८ को उपाधी नरेन्द्रराज श्रेष्ठले जितेका छन् ।

चन्द्रागिरि ११ सतुङ्गलमा भएको प्रतियोगितामा हिरा बहादुर महर्जनले दोश्रो तथा सराेज महर्जनले तेश्रो स्थान हात पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *