एएफसी फुटसल एसियन कप छनाेटः नेपाल उज्वेकिस्तानसँग ५-१ ले पराजित

Thankot Times

थानकोट, चैत्र २७ ।

एसियन फुटसल कप छनाेटको पहिलो खेलमा नेपाल मध्य एशियाली मुलुक उज्वेकिस्तानसँग ५-१ ले पराजित भएको छ ।

नेपालका लागि खेलको २८ औं मिनेटमा मणी कुमार लामाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे ।

किर्जिकिस्तानमा भइरहेको प्रतियोगिताको समुह बीमा रहेको नेपालले सोमबार ताजकिस्तानसँग खेल्ने तालिका रहेको छ । तेश्रो खेलमा मंगलबार नेपालले अफ्गानिस्तानको सामना गर्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *