थानकोट-चित्लाङ सडक खण्ड खुल्यो (फोटो फिचर)

Thankot Times
थानकोट ।
थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) मा केही अवधिका लागि साना सवारी साधन गुड्न पाउने भएका छन् । थानकोट-चित्लाङ सडक सरोकार समितिका अनुसार वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावलाई मध्यनजर गरी उक्त सडक खण्डमा सवारी साधन आवत जावत गर्नका लागि खुल्ला गरिएको हो ।
मर्मतको कार्य भइरहेका कारण गणेशमान सिंह मार्ग लामो समयदेखि अवरूद्ध रहँदै आएको छ ।
सबै तस्बिहरू सामाजिक सञ्जालबाट । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *