स्वास्थ्य मन्त्रालयले चन्द्रागिरि नगरपालिकालाई दियो २० हजार चक्की पारासिटामोल

Thankot Times

थानकोट ।

सरकारले काठमाडौं र ललितपुर जिल्लाका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार चक्की पारासिटामोल उपलब्ध गराएको छ।

डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार चन्द्रागिरि नगरपालिकाले पनि २० हजार चक्की पारासिटामोल प्राप्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *