दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण नहुने

Thankot Times

थानकोट ।

डेंगुको प्रकोप बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमकिता नदिएको हो ।

आइतबारदेखि  असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *