थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७२३ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

नेपालमा हाल ५९८ जना संक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *