आज भेटिए ४६ जना कोरोनाका बिरामी

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घन्टामा देशभर ४६ जना कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २८७ जनामा गरिएको परीक्षणमा ४६ जना संक्रमित भेटिएका हुन्।

आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ सय ११ जना रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *