फार्मासिस्टको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्र उत्तीर्ण

Thankot Times

थानकोट । 

नेपाल फार्मेसी परिषद्को २०औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा ३५.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बायोमेट्रिक प्रणालीबाट शनिबार लिइएको फर्मासिस्टको लाइसेन्स परीक्षामा सहभागी ७४७ मध्ये २६४ परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

परीक्षाका लागि कुल ७९६ निवेदन परे पनि ७४७ जना मात्र सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *