थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *