थानकोटमा भव्य रूपमा सिन्दूरजात्रा मनाइँदै (फोटो फिचर)

Thankot Times

थानकोट ।

शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवका रूपमा वर्षैनी सिद्धिगणेश र महालक्ष्मीको जात्राको मुख्य र अन्तिम दिन बुधबार सिन्दूरजात्रा मनाउने क्रम जारी छ ।

महालक्ष्मी मन्दिर परिसरमा हजाराैं स्थानीयहरूले धुमधाामका साथ जात्रा मनाइरहेका छन् ।

शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *