वीआर ब्रदर्शका कन्दङ्गवा चर्च ब्वाइजको सल्लाहकार नियुक्त

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित वीआर ब्रदर्श फुटबल क्लबका अध्यक्ष काजिमान कन्दङ्गवा ललितपुरे क्लब चर्च ब्वाइज यूनाइटेडको सल्लाहकारमा नियूक्त भएका छन् ।

सो क्लबका उपाध्यक्ष जनरञ्जन देवकोटाले कन्दङ्गवालाई २०८० असार मसान्तसम्मका लागि सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *