थप ४ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट ।

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा थप ३८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विरण अनुसार २४ घण्टामा थप ९४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २६३ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ