समानुपातिकतर्फ नेपाली काँग्रेसबाट प्रधानमन्त्री पत्नी र गृहमन्त्री पत्नी सांसद्

Thankot Times

थानकोट ।

सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने कोटा थियो जसअनुसार विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार सांसद् बनेका छन् ।

संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सांसद भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *