रत्नपार्कबाट पिपलामोडसम्म सार्वजनिक यातायात सञ्चालनका लागि चन्द्रागिरि नगरले माग्यो प्रस्ताव

Thankot Times

थानकोट ।

राजधानी भित्रने देशकै प्रमुख सडक नाका भएपनि पिपलामोडका स्थानीयहरूले नियमित रूपमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती व्यहोर्दै आएका छन् ।

रत्नपार्कबाट पिपलामोडसम्म सार्वजनिक यातायात सञ्चालनका लागि चन्द्रागिरि नगरले माग गरेको प्रस्तावको सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *