रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय लिने

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दैछ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।

बैठक साँझ ५ बजे काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुने/नहुने विषयमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *