मातातीर्थ क्षेत्रमा पूर्वाधार निर्माणका लागि बागमती प्रदेश सरकारले दियो १५ लाख

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले चन्द्रागिरि नगरपालिका-६ मातातीर्थस्थित मातातीर्थ कुण्ड क्षेत्रको विकासका लागि १५ लाख रूपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजना ईकाई मार्फत सञ्चालन हुने गरी सो बजेट विनियोजन भएको हो । 

सो रकम मातातीर्थ मन्दिर पूर्वाधार निर्माण शीर्षकमा विनियोजन भएको हो । 

तस्बिरः प्रकाश गोपाली

नैकाप फुटबल ग्राउण्डका लागि बागमती प्रदेश सरकारको ५० लाख


Leave a Reply

Your email address will not be published. Required fields are marked *