काठमाडौं महानगरद्वारा नगर प्रहरीमा आवेदन आह्वान

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले ६५ जना नगर प्रहरी करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरले नगर प्रहरीका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।

महानगरले सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेकालाई नगर प्रहरीमा भर्ना गर्ने भएको छ । योग्यता पुगेकाले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *