मेयर बालेनको कविता ‘भन्नलाई संसारकै सजिलो’

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भन्नलाई संसारकै सजिलो भएको प्रतिक्रिया दिएका छन्।

शनिबार सामाजिक सञ्जालमा कवितात्मक शैलीमा गरिएको एउटा पोस्टमा उनले भन्नलाई संसारकै सजिलो तर हुनलाई एक्दमै गाह्रो भएको बताएका हुन्।

फेसबुकमा यस्तो छ उनको पोस्ट–

भन्नलाई संसारकै सजिलो ,

हुनलाई एक्दमै गाह्रो ,

देखाउन एक्दमै सजिलो ,

देखिन साह्रैनै गाह्रो ,

सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,

सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,

मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?

एउटै मात्र छ प्रश्न ,असल छौ के त ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *