कालमोचन घाटमा मृत अवस्थामा भेटिए राजेश बाबा

Thankot Times

थानकोट ।

त्रिपुरेश्वरस्थित कालमोचनघाटमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ स्थित त्रिपुरेश्वर काल मोचनघाट नजिक रहेको प्रतिक्षालयमा नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय राजेश बाबा नामले बोलाउने व्यक्ति आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *