थाहा नगरमा आर्किटेक इन्जिनियर र कृषि प्राविधिकमा रोजगारीको अवसर
थानकोट ।
मकवानपुरको थाहा नगरपालिकाले प्राविधिक कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
नगरले आर्किटेक इन्जिनियर र कृषि प्राविधिकको लगि दरखास्त खुलाएको हो ।
सूचनाअनुसार लोकसेवा आयोगको अस्थायी तथा वैकल्पिक सूचीमा रहेकाहरुले निवेदन दिने गरी ७ दिने सूचना जारी भएको हो ।
आर्किटेकतर्फ सातौं तह र कृषितर्फ छैठौं तहका लागि विज्ञापन भएको हो ।
सूचना हेराैं













