चन्द्रागिरि निवासी युवा कवि राजेन्द्र श्रेष्ठको कृति ‘आइ पो हाल्छ कि !’ को लोकार्पण भदाै १६ मा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ वाँडभञ्ज्याङ निवासी युवा कवि राजेन्द्र श्रेष्ठको कविता संग्रह ‘आइ पो हाल्छ कि !’ लोकार्पण हुने भएको छ ।

सो कविता संग्रहको आगामी शनिबार विमोचन हुन लागेको हो ।

चन्द्रागिरि साहित्य समाजले प्रकाशन गरेको सो पुस्तक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *