काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह दम्पतीलाई पुत्री लाभ
थानकोट ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह दम्पतीलाई पुत्रीलाभ भएकाे छ ।
मेयर शाहकी पत्नी सबिना काफ्लेले छाेरी जन्माएको विषय आइतबार बिहान सामाजिक सञ्जालमार्फत बाहिरिएको हाे ।
बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।












