हेटौंडा-पालुङ रूटमा फेरि सुचारू भयो सुमो सेवा

Thankot Times

थानकोट ।

लामो समयदेखि सेवा बन्द रहेको पालुङ-हेटौंडा सुमो फेरि सुचारु भएको छ ।

थाहा यातायातका अनुसार यात्रुहरुको मागलाई ध्यानमा राख्दै सुमो सेवा सुचारु गरिएको हो । पालुङबाट हरेक दिन बिहान ६:३० बजे र हेटौंडाबाट पालुङका लागि हरेक दिन दिउँसो ३ बजे सुमो सञ्चालनको व्यवस्था मिलाइएको छ ।  

पालुङमा सुमो काउन्टर शिखरकोटबाट र हेटौंडाका लागि ९८४५१६५३६८ जयराम कार्कीलाई सम्पर्क गर्न सकिने जनाएको छ । 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ