पाँचथरमा भूकम्पको धक्का

Thankot Times

थानकोट। 

पूर्वी पहाडी जिल्ला पाँचथरमा भूकम्पको धक्का महशुस गरिएको छ ।

सोमबार बिहान (आइतबार राति) १२ बजेर ४८ मिनेटमा पाँचथरको आङना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *