मैत्रीपूर्ण भलिबलमा नेपाली सेनाको टोलीसँग घरेलु टोली चन्द्रागिरि न्यू डायमण्ड पराजित

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमण्ड यूथ स्पोर्ट्स क्लबको आयोजनामा मंगलबार सम्पन्न मैत्रीपूर्ण भलिबल खेलमा घरेलु टोली चन्द्रागिरि न्यू डायमण्ड पराजित भएको छ । 

क्लबको कोर्टमा सम्पन्न खेलमा नेपाली सेनाको टोली चन्द्रागिरि न्यू डायमण्डविरूद्ध ३-२ को सेटमा विजयी भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *