विश्वकप क्रिकेट लिग-२: नेपाल र नामिबियाबीचको दोश्रो खेल आज
थानकोट ।
अंकतालिकामा पहिलो स्थानमा रहेको नेपालले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज अंकतालिकाको दोश्रो स्थानमा रहेको नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:१५ मा सुरु हुनेछ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
प्रतियोगिताको अन्तर्गत आगामी आइतबार नेपालले नेदरल्याण्ड्सको सामना गर्ने तलिका रहेको छ ।
विश्वकप क्रिकेट लिग-२को पछिल्लो अंकतालिका














