थानकोटमा एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँका ५० वर्षीय मंगलबहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *