मातातिर्थस्थित जनविकास माविमा दुई जना शिक्षक माग, चैत्र २९ गतेसम्म दरखास्त पेश गर्न सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित जनविकास माविले करार सेवामा दुई जना शिक्षक माग गरेको छ ।

विद्यालयको चैत्र १३ गते बसेको बैठकको निर्णयानुसार माध्यमिक तहमा गणित विषय शिक्षण शिक्षक तथा निम्न माध्यमिक तहमा विज्ञान विषय शिक्षण शिक्षक माग गरिएको हो ।

यी दुवै पदमा चैत्र २९ गतेभित्र दरखास्त पेश गर्न सकिने प्रधानाध्यापक सरोज अधिकारीले जानकारी दिनुभयो ।

जनविकास माविमा शिक्षक माग सम्बन्धी सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *