गैर-आवासीय नेपालीहरूको निमन्त्रणमा चन्द्रागिरि नगरका प्रवक्ता खड्गी थाइल्याण्डमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी गैर-आवासीय नेपालीहरूको संघ एनआरएनए थाइल्याण्डको निमन्त्रणामा शनिबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।

चार दिने कार्यक्रममा सहभागीताका लागि प्रवक्ता सो तर्फ प्रस्थान गरेका हुन् ।

थाइल्याण्डको फुकेटमा हुने विविध कार्यक्रममा नगरप्रवक्ता खड्गीले सहभागीता जनाउने उनको सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *