कीर्तिपुर नयाँ बाटोमा वर्षेनी आगलागी

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका १० नयाँ बाटोमा शुक्रबार आगलागी भएको छ । त्रिभुवन विश्वविद्यालय हाताकाे खुला चाैरकाे झाडीमा लागेको आगो कीर्तिपुर नगर प्रहरी र नेपाल प्रहरीकाे सहयाेगमा नियन्त्रणमा लिइएको बताइएको छ।

साे क्षेत्रमा वर्षेनी आगलागी हुने गरेकाे स्थानीयवासीले बताए ।

तस्बिर: वीरेन्द्र शाक्य ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *