मच्छेगाउँका रवीन्द्र मानन्धर एशियन कराँते महासंघले लिएको प्रशिक्षक परीक्षामा उत्तीर्ण

Thankot Times

थानकोट ।

भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षामा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरिपुर डोजाङका प्रशिक्षक रवीन्द्र मानन्धरले सफलता हात पारेका छन् ।

सो परीक्षा उत्तिर्ण गरेसँगै मानन्धरले भुटानमै जारी ८औं एशियाली कराँते च्याम्पियन सीपमा काता विधाको प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

श्रावण १ देखि जारी प्रतियोगिता श्रावण ५ गतेसम्म सञ्चालन हुने छ ।

८ औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप खेल्ने कराँते टोलीलाई नरहरिपुर डोजोको सहयोग


Leave a Reply

Your email address will not be published. Required fields are marked *