साफ यु-१७ च्याम्पियनसीपः भारत फाइनलमा, नेपाल ४-२ ले स्तब्ध

Thankot Times

थानकोट ।

भारत भुटानमा जारी साफ यु-१७ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शनिबार दिउँसो सम्पन्न पहिलो सेमीफाइनलमा नेपालको चुनाैती ४-२ गोल अन्तरले पन्छाउँदै भारत उपाधि नजिक पुगेको हो।

उपाधिका लागि भारतले आज नै हुने बंगलादेश र पाकिस्तानबीचको दोश्रो सेमीफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *