पुनः पक्राउ परे दुर्गा प्रसाईँ

Thankot Times

थानकोट ।

नागरिक बचाउन अभियान नेपालका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईँलाई पक्राउ गरिएको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

सोही आधारमा प्रसाईँलाई पक्राउ गरिएको हो।

यसअघि पनि ५ माघमा प्रसाईँ पोखराबाट पक्राउ परेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ