निजामती विधेयकको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

Thankot Times

थानकोट ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक भएको बताइन् ।
हेर्नुहोस् विधेयकको पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *