मन्त्रिपरिषद्को बैठक बस्दै
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज (सोमबार) दिउँसो ३ बजेका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकका एजेन्डाबारे जनाकारी दिइएको छैन् ।












