फिफा विश्वकप फुटबल २०२६: तनावपूर्ण खेलमा पाराग्वेको जित, टर्किए १-० ले पराजित

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ मा पाराग्वेले टर्किएलाई पराजित गरेको छ ।

शनिबार क्यालिफोर्नियामा भएको खेलमा पाराग्वेले टर्किएलाई १–० गोलले पराजित गरेको हो ।

पाराग्वेले खेल सुरु भएको ६४ मिनेटमा गोल गरेको थियो ।

उक्त गोल नै जितमा परिणत भएको हो ।

पाराग्वेका माटियास गालार्जाले गरेको उक्त गोल जारी विश्वकपको सबैभन्दा छिटो गोल हो ।

यो जितसँगै पाराग्वेले आफ्नो नकाउट सम्भावनालाई जीवित राखेको छ, टर्किएको नकआउट सम्भावना समाप्त भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *