गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा. अमात्य नियुक्त

Thankot Times

थानकोट ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।

नियुक्तिपछि डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *