जेन-जी सहिद दिवसका दिन प्रधानमन्त्रीको फेसबुक पोष्ट -सुशासन कायम हुने नै छ

Thankot Times

थानकोट । 

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले देशमा सुशासन कायम गराउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जेन–जीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुशासन कामय हुने बताएका हुन् । 

उनले शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । 

प्रिय gen Z सुशासन कायम हुने नै छ , शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली‘, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

अघिल्लो वर्ष आजकै दिन जेन–जी विद्रोह भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *