राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुई वटा अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले दुई वटा अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको  गैरेले जानकारी दिए ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायका अध्यादेशहरू जारी गर्नुभएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ