नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: चितवन राइनोजविरुद्ध कर्णाली याक्स २४ रनले विजयी

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हराएको हो ।

कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमा अलआउट भयो ।

कर्णाली प्लेअफको दाैडबाट भने बाहिरिसकेको छ ।

चितवनले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *