चन्द्रागिरि वडा नं. ७ को कार्यालय भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र रद्ध

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थानको कार्यालय भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र रद्ध भएको छ ।

बुधबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वडा भवन निर्माणका लागि गत असार २६ गते आह्वान गरेको बोलपत्रको सूचना सार्वजनिक खरिद ऐन २०८३ को दफा ३ को उपदफा २ र मिति २०८३ मंसिर २ गतेको नगरकार्यपालिकाको निर्णअनुसार रद्ध गरिएको हो ।

चन्द्रागिरि वडा नंं ७ को प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान

नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीका अनुसार वडा भवन बनाउने यस ठेक्काको सूचना पुनः प्रकाशित हुनेछ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *