दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।
साफ महिला च्याम्पियनसिप: बंगलादेशलाई उपाधी, नेपाल पाँचाै पटक उपविजेता
थानकोट ।
काठमाण्डाैमा सम्पन्न छैटाैं साफ महिला च्याम्पियनसिपको उपाधी बंगलादेशले चुमेको छ ।
शनिबार साँझ वर्षाले प्रभावित फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।















