प्रथम मातातीर्थ गोल्डकपः लोयल युथ भर्सेज मातृभूमी र वीआर ब्रदर्श भर्सेज सोल्टी नेपाल भिड्दै

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकपको दोश्रो चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिनको १ बजे लोयल युथ भर्सेज मातृभूमीबीच खेल हुनेछ ।

त्यस्तै, दोश्रो खेलमा वीआर ब्रदर्श भर्सेज सोल्टी नेपाल बीच खेल हुनेछ ।

यसअघि शनिबार सम्पन्न प्रतियोगिताको दोश्रो चरणका खेलहरूमा किसिपिडी युथ र कुर्दन क्लब विजयी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *