भूकम्पको धक्का महशुस
थानकोट।
सोमबार बेलुका ८ः४१ बजे लमजुङको खुदी आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रलेका अनुसार जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महशुस भएको स्थानीयबासीले बताएका छन्।















