थप ८ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८० जनामा गरिएको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५३० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ