थानकोट बजारमा यःमरि मेला सञ्चालन हुने

Thankot Times

थानकोट ।

यःमरि पुन्हिका अवसरमा चन्द्रागिरि नगरपालिका थानकोट बजारमा यःमरि मेला सञ्चालन हुने भएको छ ।

यसपटक मंसिर २२ गते बिहीबारका दिन यमरि पुन्हि परेको छ । 

थक्वा नसा धूकूले आयाेजना गर्ने सो मेला चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित मंगलाेदय मा.वि अघिल्तिर सञ्चालन हुने कार्यक्रम संयोजक विन्दु श्रेष्ठले जानकारी दिनुभयो । 


One thought on “थानकोट बजारमा यःमरि मेला सञ्चालन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *